खोटाङ सेवा समाज बेलायतले सातवटा एम्बुलेन्स दिने

खोटाङ- खोटाङ सेवा समाज बेलायतले गृह जिल्ला खोटाङलाई सातवटा एम्बुलेन्स उपलब्ध गराउने भएको छ । सन् २००७ मा बेलायतमा स्थापना गरिएको समाजले दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीका लागि सातवटा एम्बुलेन्स उपलब्ध गराउने भएको हो । खोटाङ सेवा समाज युके एम्बुलेन्स समन्वय समितिका काठमाडौँ संयोजक जयकुमार राईले स्थानीय शान्ति समितिको कार्यालयमा आयोजित सर्वदलीय बैठकमा … Continue reading खोटाङ सेवा समाज बेलायतले सातवटा एम्बुलेन्स दिने